Posted by: Dada_Giri November 20, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
आशंका-३ दाईँ चल्दैछ, घरको भकारीमा मूसाको जम्जम्! उत्तम छ, अरु नि जाओस्। यी चैँ पक्का हाइकु भए - ५-७-५ पनि मिलेर। "दिल्लीमा रुघा" : यसमा भने आसय बुझ्या बुझ्या नबुझ्या नबुझ्या जस्तो लाग्यो।
Read Full Discussion Thread for this article