Posted by: Dada_Giri November 20, 2005
KE JWAI BHO GHAR
Login in to Rate this Post:     0       ?        
के ज्वाईँ भो घर? भनेर पढिराऽ बिचमा आएसी पो था लागो, हैन रे छ भन्ने कुरा। अब अर्को हात यस्तो जाओस्। १ गते जाम् भने नेपाल बन्द २ गते जाम् भने शनिबार ३ गते जाम् भने आइतबार पूर्वको साइत के जानु ४ गते जाम् भने जुलुसले खुट्टा टेक्ने ठाउँ छैन भन्या ........................ ३१ गते जाम् भने क्यालेण्डरमा ३१ को महिना छैन यसपालि।
Read Full Discussion Thread for this article