Posted by: Gautam B. November 20, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"आशंका" आशंका-१ के फेरि पनि- हाच्छ्युँ गर्ने हामी? दिल्लीमा रुघा! आशंका-२ चूल्हो चिसै छ! अघाएका बिराला- दर्शन छाँट्ने! आशंका-३ दाईँ चल्दैछ, घरको भकारीमा मूसाको जम्जम्! (यसपालाको बालीपनि मूसाहरुको भागमा मात्रै पर्ने हो कि?!)
Read Full Discussion Thread for this article