Posted by: shree5 November 20, 2005
Login in to Rate this Post:
0
?


पुन्टे दाजी कता मोरेचन कुन्नि, हिजाऽज साझाँ देखिन छोडे केरे ।
अलिक अस्तिन छोरा भुन्टेको बर्तुन (ब्रतबन्ध) छ, भतेर खान आओ मेराँ भनेर हामी चौतारीमा बसेर बात मार्नी
गाम्ले हुरलाई चईनी सुपारी निम्ता देका थे । तेस पछि भनि नाक मुख देखाका छैनन केरे ।
Keep rolling...