Posted by: Dada_Giri November 20, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
जम्मैको नाम जमुनी हन्छ त नि? जिमाल्नी माइली आँवैको ऊ बेलाको नाम हो "कोइली"। जिम्मावल बाले कसैले नबुझ्नी भाषामा "कोइली" भनेर बोलाम्थे। कोइलीका जस्तो सुरिलो, समधूर स्वर भे र त बुढा होमिएका नि, नत्र तेसै कहाँ होमिन्थे र।
Read Full Discussion Thread for this article