Posted by: shree5 November 20, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
दादा, गीत त जाद्रै मीठो गाउनु भओ। तर "कोईलीलाई लाईटर" भनेको मैले बुझिन केरे। कोईलीलाई नि क्यार्न मार्ची (म्याचेस--सलाई), ढेब्री, पानस, चईनी लाईटर जस्ता कुरा दिन परेको हो र ? Keep rolling...
Read Full Discussion Thread for this article