Posted by: Birkhe_Maila November 19, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
हन के कुरो अर्च यो बोस्तनगरे काईलो.....कुखुरे बैँसमा मात्तै खाईलाग्दो होर म... हेरि अइले पनि गोडा तिन बिस चानचुन को उमेराँ ज्वारिकोट लार चाईनेजो यो जुँगा मा ताउ लाम्दै हिन्दा वोल्लो गाम पल्लो के कुरो अर्नु सात गाम को मै हुँ भन्ने तरुनी पनि भुतुक्क हुन्चन्?। उइल्या कुरो किन अर्न परो अस्ति भखर चाइनेजो त्यो खुइलेको छोरो जेठो तर्के को जन्त जादा दुइटि तरुनिले त अइलेइ हिनुम्ला झैँ गरे..क्यार्नु जिम्माल्नि को माया लागो र मात्त,गाला चिमोटेर मोरी हो तिमरु त मेरो नातिनी जस्?ता म बुढो सङ्ग क्यार्न जिस्कन्छौ भनेर त्याँट हिनेको...
Read Full Discussion Thread for this article