Posted by: nepalean November 19, 2005
VIRGIN?NEPLESE GIRLS IN U.S.A
Login in to Rate this Post:     0       ?        
कबिन काले अइले नेपालिहरु सेक्समा अलि उदार भको सबैलाइ थाहा नै छ । तिम्रो प्रश्न केहि हद सम्म सान्धर्बि नै छ । मैले माथिनै प्रष्ट पारे जस्तो लाग्छ , कुमारित्वको कुर गर्दा नेपालमा पनि आजकाल पाउन मुस्किल पर्छ । त्यो स्थिति विश्वको चारैतिरका नेपाली को स्थिति तेहि छ । कोहि कसैले गति छाडेका छन तर सबै गति छाड्ने मा पर्दैनन । अब पनि कुरो प्रष्ट नभए बिज्ञानको भाषामा भन्नु पर्ला - some nepalese gals in us are virgins but not all the nepalese gals in us are virgin.
Read Full Discussion Thread for this article