Posted by: shree5 November 19, 2005
Database of Nepalese Trees,plants & herbs
Login in to Rate this Post:     0       ?        
ए नेपाने, हामीले त बच्चामा रुद्राक्ष खान्थेम यार, त्यो माला लगाउने रुद्राक्षको गेडा त फल खाईसके पछिको खोया पो हो त !!! सामान्यतया पाकेपछि कलेजी रङ्ग, कहिलेकाही पहेलो हुन्छ, स्वाद चाहि पाकेको मीठै हुन्छ, काँचो पर्यो भने चाहि टर्रो हुन्छ। अर्को कुरा नि, त्यो माथिको साल सम्बन्धी आख्यानको अंशमा भएको एउटा फोटो (UGA2714047) मा चस्मा लाएर सहरबाट "देहात" तिर गाको जस्तो देखिने "माडसाब" नेपाने आफै त होईन ? Keep rolling...
Read Full Discussion Thread for this article