Posted by: Gautam B. November 18, 2005
Database of Nepalese Trees,plants & herbs
Login in to Rate this Post:     0       ?        
नेउपाने मामा, यी तेत्तीस कोटि रुख, बिरुवा, सागपात आदिका बारेमा सहस्र जिब्रा भएका शेषनागलेझैँ भलिभाँती बेलिबिस्तार लगाइदिनाले जगतको ठूलो कल्याण भएको छ। प्रभु, अब यो पीपलको बारेमा पनि यस्सो मर्जी हुन्छ कि?
Read Full Discussion Thread for this article