Posted by: Birkhe_Maila November 18, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
लु हर्के पनि यई रैछ त...शहराँ गा भन्ते सपैले...भेडियो मा देखाउने जस्तो हिरो पो भएर आएच गाँठे। फेरि शहराँ भाका ठिटि हरु पनि सपै चिन्दो रेच...एउटी बिराली त जन्मदिनको के जाति कारड दिन भनेर चौतारिआ छुनुमुनु गर्दै थी....अब त्यतिबेला चौतारिआ म बुढो मात्तै .... हन यो हर्के कति बर्ख को भो...ठिटी आम्न थालेचन भेट्न...नेपालियन को गोठाँ बाँध्या जुरे गोरु र यो हर्के एउटै बर्ख को जस्तो लाउच मलाई....
Read Full Discussion Thread for this article