Posted by: Birkhe_Maila November 18, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ठिक कुरो अरयो नेपालियन ले..... हन भाले त झक्किको रेच नि...चाइने झोल त अलि पिरो पिरो बनाउनु पर्च.....बरु दोबाटे काइँलिका गर अर्को झोल पनि ल्याउनु पर्च कि कसो...तो (त्यो) झोल र यो भाले भएसि..ज्यान दुख्य नि ठिक अनि जिम्माल्?नि नभा पिर पनि हुन्नथ्यो.... बरु कती पैसो भन्छ हँ यो भालेको? पैसापो काँटी (कहा बाट) तिर्ने हो...जिम्माल्नीले निबेक ल्याएसि दिम्ला बरु । साँच्चि भाले कस्को हो? गाम मा पोथि भिडाउने भाले त हैन नि? फेरि हाम्ले खायुम भने गाम का कुखुरा ले फुल पार्न छोड्लान नि.... गाँठि कुरो बुझ्नु परो..
Read Full Discussion Thread for this article