Posted by: nepalean November 18, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
सिरे कस्तो जान्नि तनि, ङ्याउकि र फत्ते निनि कता कता मिले जस्तो लाग्यो है? बाघ कराउनि, बाख्रो हराउनि , कसो? आजकाल पुस्पपुरि, फत्ते नानि, जमुनि, सन्जु , रुइनु कोइ पनि देखिन्न , कता गचन भनेको त पखाराको फाटां खेतालो गचन । जिम्मुल माइलि ले त भन्दै थिइन, कुडरां कार्कि ले अलि धेरै दिन्च अरे क्या निबेक ।
Read Full Discussion Thread for this article