Posted by: Birkhe_Maila November 18, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
लु हेर यो शिरे .... त्यस्तो बिधी भा रेच मुलाइ अहिले सम्म कुरो लुकाएको ...आज छिटो चौतारिआ आइएच ..क्यारौ क्यारौ भो...उति बेला जहान तरुनि हुदा गाको गित गाम्नु परो... स्याङजाली भाकामा--- फूलको बासना मन मा पिर भएनि मायालु मुसुक्क हासन ... रोदीमा हेरि येइ गित गार जिम्माल्नि लाई ल्याएको...:)
Read Full Discussion Thread for this article