Posted by: blah November 18, 2005
Login in to Rate this Post:
0
?
moneyminded bro what happened to u?
u talk just likes gyane now
झुठमुठको मुद्दा लाउँछु भन्ने?
अगाडि गएर त कस्को हिम्मत, न तिम्रो न मेरो
मुद्दा मात्रै हैन गायब नै बनाइदेलान् नि
its just like these things that make gyane bad
अब तिमीलाइ पनि छोएछ त्यै भुतले