Posted by: shree5 November 18, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
यो चईनी खाँटी बिरालो (बिराली-?) ( Kittycat) भन्नी अस्तिनै अस्तिनै चौतारीमा आम्नी फत्तेनानी जस्ती छन् नि? हो कि हैन त ङ्याउकी-? जो भाऽ नि स्वागत छ है । दादालाई फेरि के रमिता अर्न परेको होला नि तो लिनक्साँ ? शुरुमै "हिँदी लोकाले" भन्नी दैलाबाट भित्र छिर्नी हो भनी चइनी काम अर्दो रैच केरे ।नत्र त मेरा पुनि तेसाँ त केही उपाय लाका थेनन अस्तिन देखुन । हो कि दादाले केही केही लेख्नु भाको तर मैले भेउ नपाको हो कि? IE मा पुनि अगुल्टे मुजिल्लाँ पुनि मैले त केही देखिन केरे । नमे, तो अगुल्टे मुजिल्लाँ त मेरो पुनि तेस्तै हुन्च, के भा को हो कुन्नि । ------------------------------------------------------------------------ जिम्माल माईलाले जाद्रै राम्रो गीत सुनाम्नु भओ , कस्तो मनै छुनी के । मैले त कागताँ छापेरै राखेँ यार । खोई यस्ता सर्जकको भनि नामै सुनिन्न , भिरिङ्गी लेख्नी हुरले मदन पुरस्कार पड्काम्चन् । माल्या गाइको झाल्या बाछ्छो दूध नपाई बुँडियो पोहोर साल लाको माया येइ साल हुडियो अरुको पालो पलाइगयो खर्सु को ढिलायो कुइरो जस्तो जोबन आयो हिउँ जस्तो बिलायो जेठाजु भैँसिका गोठ जेठानी छुइ छिन कि कोइ सुखि छन, कोइ दुखि छन् भगवान दुइ छन् कि एकले थुकि सुकि सुकि सय ले थुकि नदी नदी छुट्दैन कि क्याहो भाऊजु माया र पिरती Keep rolling...
Read Full Discussion Thread for this article