Posted by: nepalean November 17, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ल हेरे दादा त उता पूर्बतिर बसेर बेस्सरी खादै रचन र पो चौतारीया नआका । म पनि गैराघरे निपानेका जान पर्औ, त्यो सिप्लिकानको तिउन सारै मन पर्च क्या । बरु नपुगे हाम्रो काउरा बुटमुनि कान्ला पनि छ सिप्लिकान, त्य पनि टिपेर ल्यामल्ला नि ।
Read Full Discussion Thread for this article