Posted by: Birkhe_Maila November 17, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
दादा..साह्रै राम्रो पूर्बेली गित सुनाऊनुभयो..... गौतम गुरु continue गरौ है ... अब त मलाई पनि चाइनेजो यो चौतारी नौलो लाग्न छाड्यो.. लु आम्दै गरुम...
Read Full Discussion Thread for this article