Posted by: Birkhe_Maila November 17, 2005
Rating
Login in to Rate this Post:     0       ?        
ळाउरे दाजू मुनासिब कुरो गर्नुभो जस्तो दाइ उस्तै भाइ लु जा.... मुइले पनि दश मा दश दिये ..गाम मा भा भे..आना मा कुरा हुन्थो..सोह्र मा कति दिने भनेर:) मन नपर्ने फोहोरी बात मार्ने मान्छे त भैआल्छन नि जता पनि ..तै पनि रमाइलो गर्ने, कुरा सुन्ने र सिक्ने ठाउ पाइएको छ जे भए पनि....यस्तो गम्भिरतापुर्वक हेर्नु पर्छ जस्तो मलाइ लाग्दैन
Read Full Discussion Thread for this article