Posted by: world_map November 16, 2005
Login in to Rate this Post:
0
?
आजको लागि अन्तिम हाइकु, निद्रा पनि लाग्यो।
"वर्तमान परिस्थिति"
चर्को अन्यौल
स्थिति छ डामाडोल
केही नबोल