Posted by: Birkhe_Maila November 16, 2005
love letter
Login in to Rate this Post:     0       ?        
मैले एऊटा गणित पढाउने मास्टरले अङ्क मै छात्रलाई गालि गरेको चुटकिला सुनेको थिए पहिला त्यस्तै रेछ। चुटकिला--- " तेरिमा तिन बित्ते, बाह् सत्तरी कुरा गर्छस?, अहिले चार थप्पड हानेर बिस कोश पर पुर्याइ दिन्छु अनि तिन भुवन चौध लोक देखेर सात जुनि सम्म तर्सेलास"
Read Full Discussion Thread for this article