Posted by: Nirman November 16, 2005
Happy B'day harkedaiiiiiiiiiiiii(PrOuD tO bE nEpaLi)
Login in to Rate this Post:     0       ?        
यो बरा हर्के कान्छो कता पुगे कुन्नी, अस्ती सम्म यहिँ लखर लखर डुली हिन्थ्यो!!! लु जे भे' नि पुराना मित्र हुन् "शुभ जन्मोत्सब" भन्दे मैले नि!!! खासमा बुढो भे'को के बधाइ दिनु र, तर नि भिज भतेर हुन ला' रैछ, केक सेक खान पाइन्छ कि भनेर रे क्या!!!...:D
Read Full Discussion Thread for this article