Posted by: Birkhe_Maila November 16, 2005
Happy B'day harkedaiiiiiiiiiiiii(PrOuD tO bE nEpaLi)
Login in to Rate this Post:     0       ?        
अहो हर्के....कती बर्खको भएउ हँ? एक बिस चानचुन भयौ केरे.. लु हेर त एउटै गामको यो हर्के र म बिर्खे, सङ्गै गोठालो जान्थेम हामि शहरा गएर हिरो भयेच गाठे...कती राम्रि राम्रि केटीले के के जाति कारड टासेका... लु मेरो पनि शुभकामना च- फलोस फुलोस कुहिएर नझरोस फूल मौलाए जस्तो मौलाउनु कुकुर जस्तो नबउलाउनु लु गाम को माया नमारे यो बिर्खेलाई नबिर्से....क्यार्नु अब कारड टासुम भने गाम मा पाइदैन अहिले लाई यही अक्षर टास्दै छु ।
Read Full Discussion Thread for this article