Posted by: Dada_Giri November 15, 2005
Login in to Rate this Post:
0
?
>कर्कलो, आँखाको लागि एकदम बेश हो यो तरकारि, भिटामिन ए प्रशस्त छ।
भरे कर्कलो किनेर फर्किनु पर्ला।
पीँडालू भए नि आँखालाई राम्रो हुन्छ नेपाने?
L 1.5 R 1.4 रे यार मेरो आँखा कमजोर भेऽर।
L 1.5 R 1.5 मा उकास्छु अब।