Posted by: shree5 November 15, 2005
A video clip...Nepe
Login in to Rate this Post:     0       ?        
हैन के बिधी स्वाङ पारेको हो नेपे दाजीले, क्यार्न फेरि "imperfect प्रस्तुति " भन्न परेको होला गाँठे ? धेरै धेरै राम्रा छन के तपैका रचनाहुर, साठीफिक्री (certificate) नै पाम्नु भो, अब आफैले आफैलाई हेलाँ अर्नी कुरो नअर्नु होला । Keep rolling...
Read Full Discussion Thread for this article