Posted by: shree5 November 15, 2005
http://video.google.com/videoplay?docid=-1235958736634924283&q=Nepal
Login in to Rate this Post:     0       ?        
यस्ता बज्रस्वाँठहरुको कुरा सुने पछि भने "भारतले नेपाललाई सिक्किम बनाउन खोज्दैछ " भन्नेहरुको कुरो पनि साँचो हो कि जस्तो लाग्न थाल्छ - होईन भने आधा नेपाली जनसँख्या बराबर मधेशी कहाँबाट उम्रिन्छन त ? मेरो बिचारमा त यी दुबै आधारहिन अतिवादी तर्क हरु हुन । Keep rolling...
Read Full Discussion Thread for this article