Posted by: Bhaute November 15, 2005
A video clip...Nepe
Login in to Rate this Post:     0       ?        
नेपे गुरु, गजलका प्रत्येक शब्दलाई कति गहन जिम्मेबारी दिनुपर्दो रहेछ भन्ने बल्ल अवगत भयो, तपाईको प्रस्तुति हेरेर। मैले सिक्नु पर्ने धेरै रहेछ। मैले त सिङ्गो शेरको समष्ट अर्थ मात्र खोज्ने गर्थेँ। गजल पढेर मात्र त यसको गहिराइ नाप्न अलिक मुस्किल नै हुने रहेछ क्या रे, सुन्नु नै पर्ने रहेछ। प्रस्तुति अब्बल छ। सुन्ने र हेर्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यबाद। :-) -भउते
Read Full Discussion Thread for this article