Posted by: Birkhe_Maila November 15, 2005
Doctor
Login in to Rate this Post:     0       ?        
Promote त गरौला सकेसम्म तर आकस्मिक उपचारको अवस्थामा नेपाली खोज्दै जाने कुरा पनि त आएननी हैन र? Out Patient case हो भने सजिलो सँग नेपाली डाक्टर भेटियो भने त राम्रै भयो नि , हाम्रो रहन शहन मिलेको मान्छे(doctor) बाट राम्रै अपेक्षा गर्न सकिन्छ।
Read Full Discussion Thread for this article