Posted by: Nepe November 15, 2005
A video clip...Nepe
Login in to Rate this Post:     0       ?        
श्री, वर्गिकरणको हिसाबले यो गजल प्रचार साहित्य (propaganda ) मा पर्छ । अलिक प्रिय नाम दिने हो भने शायद सक्रियतावादी साहित्य (assertive/activist literature) । स्वभावैले यो वर्गको साहित्यमा सन्देश स्वामी र कलात्मकता चाहिं सेवक हुन्छ । त्यसैले पनि तपाईको यो सानो प्रशंसा मेरो लागि पोल्टामा अटाई नअटाई भए । *** *** *** दादाजी, टिप्पणीको लागि धन्यवाद है । अनि मैले राजाको शब्द सापटी लिएँ र भन्या ? "बाटो बिराएका" भन्ने शब्दावली त मैले २००३ कै संस्करणमा प्रयोग गरेको हुँ । फेरि राजा जो आफै दिगभ्रमित छन्, उनले कसरी "बाटो बिराउनु" शब्लावलीलाई प्याटेन्ट गर्न सक्छन् र ?
Read Full Discussion Thread for this article