Posted by: Dada_Giri November 13, 2005
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
हुरी चलेसी र पानि परेसी केटीहुरले जहिले पनि भाखा मिलाएर यो कविता पढ्थे,५ किलाँसमा। क्या नात्सुकासिई!(Nostalgic!) ताइफू आउँदाखेरि मलाई अझै याद आउँछ। बिचरी चरी वर्षा याम, एकदिन, ठुलो पानि प-यो! काला काला, बादलुले सेता, गेडी झा-यो!! झ्याम्म झुम्म, रुख थियो, घर देखि पारि! त्यही रुखमा, गुँड लगाई, बस्थे दुइटा चरी!! बतासले हाँगो, लाछी, गुँड पुग्यो तल ... ... ... (लु मिल्दो चित्र कोरुम्।)
Read Full Discussion Thread for this article