Posted by: Nirman November 13, 2005
Errrr......Happy Belated Bday "Mr.Darcy";o)
Login in to Rate this Post:     0       ?        
लाहुरे दाइ (बुढा भने फेरि कालो पद्धार्थ खा'र बिध्वंस मनाउला भन्ने डर....:P), एउटा कुरो मैले बुझिन क्या, यो स्कारलेट ज्यु सँधै हावासंगै गएँ, हावासंगै गएँ भन्नु हुन्छ!! अगाडि आम्नासाथ तपाइ जोडले फुssssssss गर्नुहुन्छ कि के हो, कि पातलो भे'र हावाले उडा'र लाने हुन्!!!....:P कसैले खुलस्त पार्दे यो मन्लाइ आन्नद हुने थ्यो!!!...:D
Read Full Discussion Thread for this article