Posted by: nepaliManchhe November 12, 2005
ROYAL!
Login in to Rate this Post:     0       ?        
sochne manchhe, u bring one point that he is king more by threat than respect... who dares say anything against him in nepal except few Netas? नेपालमा मान्छे मारेको पनि दोश लाग्दैन आजकाल झन तेस्माथि राजपरिवार त सँधै त्यस्तो झमेलामा फसेको हल्ला आइरहन्छ। राजा विरेन्द्रको पालामा त आउँथ्यो, अब ग्याने र पारसेको बेलामा त के कुरा गरि भो र??? सुटुक्क मार्न त नजिक जान पनि सक्नु परयो नि, सवारि आउँदा दशै दिशा बन्द हुन्छ, राजदरवार छिर्ने त चान्स नै छैन*****
Read Full Discussion Thread for this article