Posted by: Dada_Giri November 12, 2005
PERSON ABOVE ME...:)
Login in to Rate this Post:     0       ?        
म लाहुरे गीतहरुको पंखा (Fan) नै हो केटाकेटीदेखि नै। हिजोआज पनि यसो बि एफ् बि एस् गोर्खा रेडियोतिर जान्छु त मौका मिल्दा उँदी। "Jham jham pareli ankhai ma gajalu..." रे, मैले ट्वाक्क सम्झन सकिन नि। पुरै लेखुम् न। मलाई एउटा गित क्या मुन प-या थियो यो बि एफ् बि एस् बाट सुनेको। "जवानीमा जवानीमा तानेको गाँजा, गाँजा आज मलाई लाइरछ नमजा" तर अझे छ है जवानी।
Read Full Discussion Thread for this article