Posted by: Dada_Giri November 12, 2005
PERSON ABOVE ME...:)
Login in to Rate this Post:     0       ?        
माथिको मन्छे चैँ लाहुरे। आबो नयाँ नयाँ जस्तो लाग्छ साझामा भनेपनि २,३ महिना जति त भैसक्यो साझोमा। साँच्चिकै लाहुरे पो हुनुदोरेछ। म त नाममात्र होला भन्ठान्या त। आफ्नो त फुटेको पुर्पुरो, काँ भर्ति हुन सक्नु नि। लाहुरे दाइको कुराहरु हे-याछु चाखसित। अरु पनि हेर्न पाऊँ। लाहुरे दाइको रेलिमै फेसनै राम्रो ढाका टोपि रेलिमै खुकुरी भिरेको! जदौ!
Read Full Discussion Thread for this article