Posted by: Gautam B. November 12, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ल मार्यो! अब कुर्न बस्नेको खैरियत छैन। बूढा बिम्झेसी सबभन्दा पहिला जल्लाई देख्छन् उसैलाई ठोक्छन्,"मलाई बोका-बाख्राको आची दल्दिने" भनेर। बरु यसो गरौँ सिरे; बूढा मूढा भैहाले गाँजाको सूरमा, अब गोडा चारेक घण्टालाई काम पुग्यो। यीनी नबिम्झँदै यीनका लुगा खोल्देर धोइदिऊँ। अलिअलि चिसै लाइदिए हुन्छ थाहा पाम्दैनन्। "कम अन लुते---------, यु ह्वेर गोइङ?" ल हेर बूढा सपनामा करा'का। अंग्रेजीमा बोलाम्छन् कुकुरलाई। लुते पनि यतै छ बूढालाई सूंघ्दै वरिपरि घुम्दै कुईं कुईं गरिरा'च बिचरो।
Read Full Discussion Thread for this article