Posted by: sajhabusaima November 11, 2005
Poem: Sabai ustai Ustai Hun
Login in to Rate this Post:     0       ?        
आज फेरि एउटा पिसाच आयो हुरि बतास को झोका आयो नेपाल मा कालो कानुन आयो सबै कलनङक आयो मेरि आमा लाई मुदा'घाट लैजान ।। मेरि नेपालि आमा लाइ मुदा'घाट लैजान ।। तर यि सबै न त दिन मा आए न त रामरो दिल ले आए सामनति लाई सजजन बनाउन आए अनि चोर र हतयारा लाई भगवान बनाउन आए। सवै खराब ततव आए। अनि आए मेरि आमा लाई मुदा'घाट लैजान ।। मेरि नेपालि आमा लाइ मुदा'घाट लैजान ।। फुल जासतै फकरदो संचार सुबिधा बनद गरना आए अनि पतरकार को कलम खोसन आए भएका गैसस मा ताला लागाउन आए। आए सबै गलत बिचार लियर। आए फेरि मेरि आमा लाई मुदा'घाट लैजान ।। मेरि नेपालि आमा लाइ मुदा'घाट लैजान ।।
Read Full Discussion Thread for this article