Posted by: sajhabusaima November 11, 2005
Poem: Sabai ustai Ustai Hun
Login in to Rate this Post:     0       ?        
17साल पनि देखे ३६ साल पनि देखे तेतिले पनि नपुगेर ४६ साल मा रगत बगायार परजातनतर (prajantra)पनि लेखे। तर अफसोच नाम मा फेर बदल छ कुरसि मा ?उहि जनतु को राज छ। अनि छन उहि जुका र धमिरा कुरसि वरि परि। यी कुलङगारहरु. कहिले राजा बनेर आए काहिले कसाइ बनेर आए तर सधै हावा का महल नेपालि जनतालाइ लिएर आए फरक यति मातरकि कोहि बन बाट आए , अनि कोहि शहरवाट आए । तर यि सबै नेपालि आमा का रगत चुसन आए। (milayara padhnu hola plz)
Read Full Discussion Thread for this article