Posted by: Dada_Giri November 10, 2005
Young Devkota
Login in to Rate this Post:     0       ?        
नेपेझीको कविता फुर्नी जड कि यही प्राकृतिक सौन्दर्यता(यो पनि प्राकृतिक सौन्दर्यता त हो नि हैन?) हो कि गणतान्त्रिक चाहना हो। त्यसैले पनि गणतन्त्र छिटो नआओस् भन्छु म त। अरु अरु कविता फुर्दै जानु प-यो नि। --- --- --- मैले एउटा कुरो भन्न बिर्सेँछु। अस्ति लक्ष्मी जयन्तीको लागि म फुल किन्न भनेर जाँदो थिएँ, चराले क्या मज्जाले बिस्ट्यायो नि मेरो कोटमा अनि झल्याँस्स नेपेजीको त्यो गजलको याद आयो मलाई। अनि अरुसित नि कुरा गर्नु मुन लाग्या थियो। "को नेपेजी भन्लान् फेरि, अझ पछाडि सरेर साझा भन्या के, साझा प्रकाशन?" भन्लान् फेरि कति ब्याख्या गर्नी है हतारका बेलाँ, भनेर नबोली बसेँ। जे होस्, एक्लै घत प-या थियो।
Read Full Discussion Thread for this article