Posted by: KaLaNkIsThAn November 10, 2005
Lute files Bankruptcy:(
Login in to Rate this Post:     0       ?        
hahahahaooooo!!!! Poonte dai le hasaayo.... त्यसकि माऽऽऽ बज्जे यत्रो रामकहानी भा रैछ र पो शिकारी लुते अर्को thread मा Dead भा रैछ। तर, बिर्खे-माईला को प्रतिनिधित्वमा गठित उच्च स्तरिय छानविन आयोगको प्रतिवेदनमा त शिकारी लुते कुकुर नै शिकारमा पर्या रे भन्ने सुनिन्छ नि । लुते कुकुर्नी चाँहि एक लम्बरको Golddigger रहिछिन् रे नि दाई । हुन नि किन नहोस? असनको त कुक्कुरनी । एक लम्बरको देश खाएर सेष पलटेकी । लुते ले कण्डम त "made in america" वाला नै किन्या रे, लुते कुक्कुरनी ले कुन वेला मौकामा चौका हानेर खोल्दै नखोल्या कण्डममा हुपले प्वाल-प्वाल पार्दिछिन् । कार्तिक लाग्या लुतेले के चेक गर्न भ्याओस? काम तमाम भयो पछिपो लुतीले "गुहार गुहार, लुतेले हातपात गर्यो" भनेर "कुकुर न्याय समिति" मा उजुरी हाल्यो पछि पो लुतेले आफू भुमरिमा पर्या था पाएछ रे नि । अनि किन नगरोस बज्जेले bankrupty? १८ बर्ष सम्म सर्वोस्स हरण हुने भै हाल्यो लुतेको । बिचरा लुते, Mike Tyson, Koby Bryant, Michael Jackson, R Kelly को लिस्टमा नाम आउने भो अव लुतेको । हरे प्रभू । Geet ni achel "Billy Jean is not my lover, she's just a girl who claims I am the one" gaaudai hidcha re ehe... lute ta.
Read Full Discussion Thread for this article