Posted by: spirit November 10, 2005
Login in to Rate this Post:
0
?
Hey kalanki lute kukur is he or she? as per your sajha news "साझापुर, साझानगरीका होनहार शिकारी लुते कुकुर, कार्तिकको सिजन पारी टोल टोलको तरुनी लुते कुकुरनीहरुका साथ डेट गर्दा गर्दै गर्भवती हुनुभएपछि साझा का डाक्टर हरु अन्योलमा परेका छन् ।.............गर्भवती लुते कुकुरलाई हेर्न साझा हस्पिटलमा दर्शकहरुको ताँती लागेको कुरा हाम्रा संवाददाताबाट पुष्टि हुन आएको छ ।"
Now kukurni sanga date gayera kukur pregnant bhayeko ta pahilo choti sundai chu. Ki USA ma bhayera testo bhayeko ho? soooo confused.