Posted by: Birkhe_Maila November 10, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
खुईयययय......लु बल्ल चौतारिआँ आइयो...हाआआई... हन के हो रोपाई को फोटु टासेका छन नि ....धान भित्र्याउने बेला भैसको हाम्रो चैनी मुईसिर लागो ...हिजो टारि खेताँ दाई सकेर आँधी मा चाईनेजो पौडि खेल्न गाको त्?यो सिरे ले एक सर्को तान्?ने हो बाजे भन्?यो, लु ले न त भनेर ४-५ सर्को तान्देको ताँसी(त्?यसपछि) त टाऊको घुमाईआल्यो....सिर ले समातेर माथि सटकाँ (सडक मा) लेर गो(लिएर गयो)। चाइनेजो एक त पौडि खेलेर थाकेको ज्यान त्यसाँथी( त्यस माथि) गाँजा को सुराँ (सुर मा), पैरा घरे किस्नेका गएर ४ घान मकै र एक सिसि मुला को अचार हसुरिएछ...ताँसी होशै भयेन..बल्ल उठेर आम्दै छु.... घराँ जाहानले मार्ने भै आज मैतेल (मट्टितेल) लेर आउनु बुढा भन्या थि ब्यान (बिहान) आफ्नु यो ताल छ यी क्यार्नु....
Read Full Discussion Thread for this article