Posted by: nepalean November 10, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
जाडा सबै जना आ-आफ्नै घरा आगो तापेर बसे जस्तो छ ! ल ल गोतामे बाबु एउ दुइटा मूढा ल्याउ त , चौतारीको छेउ तिर आगो ताप्नु पर्यो । यसो बिर्खे बुढा पनि आङ तन्काएर आगो ताप्न आउथ्ए कि ? दादा र भउते त खोइ कता हराए कुन्नि ? सिरे मूला त टाप नि बिर्खे जिम्मालले कुट्टचन भनेर, के के मिसार खुवाच के चिलममा ।
Read Full Discussion Thread for this article