Posted by: Birkhe_Maila November 9, 2005
Lute files Bankruptcy:(
Login in to Rate this Post:     0       ?        
बिचरा लुते....हिजो मात्र हनिमुन मनाऊने कुरा गर्दै थ्यो... ल म पनि खोज्दै छु अनी चाइनेजो अरुलाई पनि भनुम्?.... खोज्दा खोज्दा तिम्रो "जि.एफ" त भेटिन तर तिम्रो प्रेम को निशानी भेटियो...बिचरा भर्खर को लाला बाला लाई छाडेर गईछिन तिम्रो जि.एफ त.... ल अब राम्ररी हुर्काऊनु बाल बच्चालाइ... :)
Read Full Discussion Thread for this article