Posted by: shree5 November 8, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए केटाहुर हो, हैन हिजाऽज भउते ऱ दादा कता मोरेचन कुन्नि, यता तिर त अनाहार (अनुहार) देखाम्दैनन केरे । अस्ति सुकबार हो कि क्या हो, भउतेले चईनी "जवईँ, हेर्नुस, भैँसिले राँओ (राँगो) खोजो, दादाकाँ चईनी बिकासे मुर्रा राँओ छ अरे, तेही लिन जान परो" भनेर भन्थे, त्याँसी दुबै जाना को नाक मुख अनाहार देखेको छैन है मैले त । हैन, नम्मेलाई केही थाहा थियो कि ? उता चईनी गोताएँ र बेँसीथानेलाऐ चईनी बिर्खे जिम्मालले डराम्न देछन के, बिचराहुरको त सातोपुत्लो उडेच केरे नि तिनलाई देखेर त । बरु धेरै भो, पुन्टे दाजी र नेपे दाजी पुनि कता गएचन कुन्नि । चइनी कता हो, पुन्टे दाजीले मदेसतिर जग्गा सग्गा किन्नी भनेर जग्गा हेर्न गाका छन अरे भनेर पुनि भन्थे गाम तिर, के हो कसो हो । Keep rolling... के
Read Full Discussion Thread for this article