Posted by: Bostonian Nepali November 8, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ठिटाहुर हो चाईन्?जो केरे आबो जिम्मालका बा तोप बाजे उ बेलामा जिल्?लाका डिट्?ठा थिए। चाईन्?जो डिट्?ठा भन्?नेपछि गाम्?लेहुर कट्?टु मुत्?थे। आबो जिम्माल तोप बाजेको कान्?छो छोरो आनि सानैदेखि पुल्?पुलिएर हुकेंको। गाम्?मा जे चायो त्?याई हुन्?थो। उसको गाँजाको सुईठो लाउनि बानी त सानैदेखिको हो है गाम्?ले हो।
Read Full Discussion Thread for this article