Posted by: Gautam B. November 8, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
"बल्ल काम लाग्ने भो पहिरोले बनाएको मेरो भीर ! खुशीले गुरांस भयौ, अप्ठ्यारोमा फूल्न मेरो खातीर !" राम्रो लाग्यो गुरु। मैले पनि शुरु गरेको थिएँ एउटा, नया पुस्तामा समर्पण गर्दै। काँटछाँट गर्न, बिर्को लाउन बाँकीनै छ। गोतामेको गजल-५ "म कति नाचूँला तिमी आएपछि?! तयारीमै यति फुर्किन्छ यो मन! देख्न सकुँला तिमीलाई दुखेको? स्वप्नमै रुँदा त दर्किन्छ यो मन! गर्वीलो मुहार छ जननी तिम्री तिमी, उनी संगै हुर्किन्छ यो मन! तिमी खेल्ने आँगन स्वर्णिम हुन्छ अरु बाटो अब तर्किन्छ यो मन! बुध्दको आभा, मिराको नृत्य-गीत तिम्रा पाउहरु पर्खिन्छ यो मन! .........."
Read Full Discussion Thread for this article