Posted by: KaLaNkIsThAn November 8, 2005
LUTE finds GF..yeah
Login in to Rate this Post:     0       ?        
असन को साँढेले बबाल गर्यो साझामा -- तेरी माऽऽऽ असनको स्याउला केलाउदै चपाउन पुगेन कि क्या हो साझामा दङ्गा-फसाद गर्न आको? १०८ टाउका भाका शेष-नाग ले बर्णन गर्न नसक्ने बाङ्ग्या भेनाजु राजु दाई को भाई काजु दाईको सर्वाङ्ग उदारेर साझामा भण्डाफोर गर्या देखेर असनको उत्ऋङ्खल साँढे देख्नासाथ सवैलाई सतर्क हुन साझामा गुजारिस राख्नु पर्ने जमर्को गर्नु पर्यो कि क्या हो? काजु दाईको नि के कुरा गराई भो, उ जमाना मा राजेश खन्नाको फिल्लम चिल्लम तानी तानी हेरेर, बालगिरि चाईनिच साइकल चलाई चलाई "हम दोनो दो प्रेमी दुनिया छोड चले" गीत गाइ-गाइ झ्याल-कुमारी कुखुरी लाई टिना मुनिम भनि भनि हान्ने-मुन्निम गर्या यही कलङ्किको आँखा ले नदेख्या काँ हो र? के कुरा गराई भो बुढाको। laaast hasaayo saadhe le ... hahahahahaooooohhha!!!!
Read Full Discussion Thread for this article