Posted by: Nirman November 8, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
लु जा यो बिर्खे गजेडि भै निस्केछन्!!! खोइ त म पनि तानुम एक सर्को!!!.......:D त्यो नौजारे त के जाती न्युट र आइताइँ भन्दै गफ लाम्न थालेका छन नि बास्सै!!! नेपालाँ गे'र के जाती साइन्स पढेका रे, स्याउको र के जाती टाउकामा खसेर ककल्ले के जाती पत्ता लगा'को रे!!! मेरा यो दिमागाँ कुरा घुसे त मरिजाम, बरु एक निन्द्रा त्यहिँ सुतेर आएँ!!! पानी लाएर आम्दा थाकेको, आरामै भो!!!.....:D
Read Full Discussion Thread for this article