Posted by: Nirman November 8, 2005
Einstein or Newton: Pick your choice
Login in to Rate this Post:     0       ?        
के को कुरा गर्न थालेका हुन् यो गाँठे साझामा, न्युटन र आइन्सटाइन रे!!! लाइट स्पिड कत्ति हुन्छ रे?? आफुले त त्यो नि बिर्सने बेला भेसको, लु गरिखाउ साझा बासि हरु, त्यो नोबेल पुरस्कार नि जि है, पार्टि खान आम्ला म!!!...:P
Read Full Discussion Thread for this article