Posted by: Dada_Giri November 8, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
गजल लेख्छु भन्दा मुक्तक बनो। मेरो गोठमा एउटा बहर छ १२ छापाको चौतारीमुनि डहर छ १२ गोधुलीमा बाघचालको बहानामा १३ सुटुक्क तिम्रा बाख्रा लुट्ने रहर छ १३ चल्छ नि है। गजल लेख्नुमा एउटा फाइदा देखेँ मैले। बिग्रो भने मुक्तक बनाइदिए हुने रे छ।
Read Full Discussion Thread for this article